गृहपृष्ठ ∕ समाचार ∕ ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्षको परिवारका चार जनाको मृत्यु Karobarpati शुक्रबार, २०८१ जेठ ३२ गते, ०७:३० मा प्रकाशित विराटनगर । ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष रागाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए ।जन लिम्बुले जानकारी दिए । ‘उपाध्यक्षज्यूकाे परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ,’ उनले भने, ‘ पहिराले दुई वटा घर बगाएको छ ।’ पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा ३ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ४ अभियान लघुवित्तले १८ साउनदेखि आईपीओ खुला गर्ने ५ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ६ वायुसेवा संचालक संघका अध्यक्ष थापामाथि पक्राउ पुर्जी जारी ७ बन्द भएका तीन उद्योग संचालनमा ल्याइने ट्रेण्डिङ अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला अल्पकालीन ऋणको ब्याजदर १० प्रतिशत माथि नबिल बैंक र अलोइबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि समझदारी पत्रमा हस्ताक्षर काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने नेपाल फाइनान्सको १४ लाख ३९ हजार कित्ता सेयर लिलामी बिक्री खुला