गृहपृष्ठ ∕ समाज ∕ बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ बचत हिनाबिना गरेको आरोपमा सहकारीका अध्यक्षसहित ३ जना पक्राउ Karobarpati आईतबार, २०८१ जेठ २७ गते, १८:४८ मा प्रकाशित काठमाडौं । काठमाडौंको मख्खन टोलमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका अध्यक्षसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) ले सहकारीको बचत रकम अपचलन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले अध्यक्ष बासुदेवमान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछेँलाई पक्राउ गरेको छ । उनीहरुले सात करोड ४० लाखभन्दा बढी रकम अपचलन गरेको बताइएको छ । उनीहरुले बचतकर्ताको बचत फिर्ता गर्नुको साटो सहकारीले बन्द गरेको बताइएको छ । क्याटेगोरी : समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार यस्तो छ आजको मौसम पूर्वानुमान हजुरआमा हजुरबुबाको सम्वन्ध प्रगाढ बनाउन भक्तपुरमा मनाइयो ग्रायण्ड प्यारेन्स् डे अवरुद्ध मुग्लिन मलेखु खण्ड सञ्चालनमा यस्तो छ आजको मौसम पूर्वानुमान राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन काठमाडौँ प्रशासनको आग्रह कस्तो छ आजको मौसम पूर्वानुमान ? धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत सिटिजन्स बैंकको नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा विस्तारित काउण्टर सेवा सुरु ग्लोबल आईएमई र भीजी इम्पेक्सबीच समझदारी पत्रमा हस्ताक्षर बैंक तथा वित्तीय संस्थाले कर्जा अवधिभर व्याज बढाउन नपाउने १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने कोरोना महामरी भएतापनि २३ % ले बढ्यो रेमिट्यान ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक हुम्लामा पाँच महिला मतदान अधिकृत