गृहपृष्ठ ∕ राजनीति ∕ ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल ओलीको एमाले जोगाउन संसद् विघटन गरे भन्ने अभिव्यक्ति सामान्य होइन- महासचिव भुसाल Karobarpati आईतबार, २०८१ जेठ २७ गते, १६:४६ मा प्रकाशित काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपाकालिन बेलामा प्रधानमन्त्री पद जोगाउनको लागि पार्टी विभाजन गरेको आरोप लगाएका छन् । पार्टीले आइतबार आयोजना गरेको ‘नेपालमा समाजवादी क्रान्ति विषयक’ कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले ओलीले नै एमाले जोगाउनको लागि संसद् विघटन गर्नुपरेको भनेर दिएको अभिव्यक्ति सामान्य नभएको टिप्पणी गरेका छन् । उनले भने- ‘एकजना कम्युनिस्ट पार्टीका नेताले हिजो मात्रै संसद विघटन गरेर एमाले जोगाएँ भनेका छन् । यो सामान्य कुरा होइन । कम्युनिस्ट पार्टी जोगाउन जनताको अधिकार र संविधान नै मिचेर बहुमत रहेको संसद विघटन गर्ने कुरा सामान्य होइन । उहाँले पार्टी जोगाउन संसद,प्रधानमन्त्री जोगाउन पार्टी र गुट जोगाउन विधि पद्धति सिध्याउनुभयो र त्यसमा गर्व गर्दै हुनुहुन्छ ।’ क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट प्राइम कमर्सियल बैंकको लाभांश घोषणा विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार?