गृहपृष्ठ ∕ समाचार ∕ नेपाल मै मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री ओली नेपाल मै मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै : प्रधानमन्त्री ओली Karobarpati बिहीबार, २०७७ फागुन २७ गते, १५:३१ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा छिट्टै सुरु हुने बताए् । फागुन २७ गते विश्व मिर्गौलादिवसका अवसरमा काठमाडौंमा आयोजित चेतनामूलक प्रभातभेरीका कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । आफैं नै २ पटक मिर्गौलाको प्रत्यारोपण गरेका ओलीले नेपालमा मिर्गौला सम्बन्धि विशेषज्ञ सेवा सुरु गर्नका लागि चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन एवं मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहसहितको टिम क्रियाशील रहेको बताएका हुन् । प्रधानमन्त्रीले मिर्गौला रोगबाट बचाउने र प्रत्यारोपणसहितको सम्पूणर् सेवा देशमै उपलब्ध गराउने कुरामा ध्यान दिनुपर्नेमा जोड दिएका छन । प्रधानमन्त्रीले आफूले रहरमा नभएर नेपालमा प्रत्यारोपण सेवा नभएकाले विदेशमा गएर मिर्गौला प्रत्यारोपण गराएको बताएका छन् । प्रधानमन्त्री ओलीको पहिलो मिर्गौला प्रत्यारोपण भारतमा भएको थियो भने दोस्रो मिर्गौला प्रत्यारोपण भने त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्तबीच मर्जर सम्झौता ७ रौतहट ३ का माओवादी उम्मेदवार पटेलले भने- प्रभु साहलाई समर्थन गर्न सकिन्न ट्रेण्डिङ ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट ईडीभी परेर अमेरिका जान नक्कली शैक्षिक प्रमाणपत्र काठमाडौंको विद्यालय स्मार्ट लकडाउनको प्रावधानमा रही सञ्चालन गर्न पाउने मनकामना स्मार्ट लघुवित्तको १७ प्रतिशत बोनस सेयर घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसिसी अगाडि बढाउन सकिन्छ ः अध्यक्ष दाहाल ५२ अंकले बढ्यो नेप्से एस्ट्राजेनेका खोपको दोस्रो डोज आजबाट