गृहपृष्ठ ∕ समाचार ∕ आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य Karobarpati बिहीबार, २०७७ असोज १ गते, ०७:३५ मा प्रकाशित काठमाडौं। नेपाल आयल निगमले डिजल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाएको छ । अब उपभोक्ताले डिजल र मट्टितेल प्रतिलिटर ९० रुपैयाँमा किन्न पाउनेछन् । निगमले अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत राखेको छ । निगमले आइ ओ सी ले पठाएको नयाँ मूल्य सूची अनुसार यहाँ समायोजन गरेको हो। निगमका प्रवक्ता विनितमणि उपाध्यायले भारतीय मूल्य आएपछि यहाँ घटाइएको जानकारी गराए । उनका अनुसार मूल्य समायोजनपछि पनि रक्सौल भन्दा वीरगंजमा डिजलको मूल्य लिटरमा ३६ रुपैयाँ सस्तो रहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ३ साधारण, हकप्रद र बोनश शेयर भनेको के हो ? ४ नेपाली मुद्रा इतिहासकै कमजोर ५ एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर ६ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ७ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ट्रेण्डिङ बढ्यो सुनको भाउ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो बढ्यो सुनको भाउ मतगणना अपडेट : शशांक अघिअघि, एनपी साउद पछिपछि आयल निगमले घटायो डिजल र मट्टितेलको मूल्य ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन निर्माण सम्पन्न बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु आजदेखि मन्दाकीनी हाइड्रोको आईपिओ खुला लप्सीफेदीका आन्दोलनरत पक्षलाई विद्युत प्राधिकरणले वार्तामा बोलायो