गृहपृष्ठ ∕ राजनीति ∕ जसपा संसदीय दलको निर्णय सबै दलसँग संवादका लागि कार्यदल गठन गर्ने जसपा संसदीय दलको निर्णय सबै दलसँग संवादका लागि कार्यदल गठन गर्ने Karobarpati मंगलबार, २०७७ फागुन २५ गते, २०:५० मा प्रकाशित काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले सत्ता सहकार्यका विषयमा एमाले, माओवादी केन्द्र, कांग्रेस लगायतसँग वार्ता गर्न कार्यदल निर्माण गर्ने निर्णय गरको छ । फागुन २५ गते मंगलबार बसेको जसपा सांसदीय दलको बैठकमा पछिल्लो राजनीतिक परिस्थितिको बारेमा छलफल भएको सांसद राजेन्द्र महतोले बताए । महतले जेलमा रहेका सांसद रेश्म चौधरी लगायत आफ्नो पार्टीका नेता र कार्यकर्ताको रिहाई, झुटा मुद्दा खारेजी, सहिद परिवारलाई क्षतिपूर्ति, संविधान संशोधन लगायतका मुद्दामा सरकार र सबै दलसँग संवाद गर्ने कार्यदल गठन गर्ने बताए । क्याटेगोरी : राजनीति ट्याग : #जसपा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ६ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ७ नेपाल राष्ट्र बैैकको डेपुटी गभर्नरमा ढुंगाना र मिश्र, ढुंगाना पहिलो महिला डेपुटी गभर्नर ट्रेण्डिङ कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा कालिका लघुवित्तले तीन महिनामा कमायो चार करोड ८० लाख रुपैयाँ नाफा सनराइज बैंकले सात प्रतिशत लाभांश घोषणा आज बैंकर्स संघको नयाँ कार्य समिति घोषणा हुँदै गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी आरम्भ चौतारी र देउराली लघुवित्तबीचकाे एकीकृत कारोबार ३० कात्तिकबाट केन्द्रीय बैंकले आज छ अर्ब १० करोडको ट्रेजरी बिल बिक्री गर्दै शिवम् सिमेन्टका सीईओ सिन्हाले दिए राजीनामा