गृहपृष्ठ ∕ राजनीति ∕ सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै कांग्रेस भातृसंगठन नेविसंघको नाराबाजी सिरोहिया पक्राउको विरोधमा धनुषा अदालतनजिकै कांग्रेस भातृसंगठन नेविसंघको नाराबाजी Karobarpati बुधबार, २०८१ जेठ ९ गते, ११:२३ मा प्रकाशित जनकपुरधाम । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको विरोधमा जनकपुरमा नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन सुरू गरेको छ । नेविसंघका कार्यकर्ताहरू प्रदर्शन गर्दै धनुषा जिल्ला अदालत पुग्न खोज्दा प्रहरीले रोकेको हो । अहिले उनीहरु अदालतनजिकै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् । प्रदर्शनकारीले प्रेस स्वतन्त्रता कायम गर, सहकारी ठग सरकार मुर्दावाद, प्रतिशोधले कलम झुकाउन पाइँदैन जस्ता नारा लगाइरहेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने