गृहपृष्ठ ∕ समाचार ∕ टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा टिकापुरको जग्गा ५० हजारमा किनेको हुँः आरजु राणा Karobarpati मंगलबार, २०८१ जेठ ८ गते, १६:४३ मा प्रकाशित काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणाले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी छिन् । मंगलबार प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले २०५३ सालमा ५० हजारमा किनेको बताएकी हुन् । ‘मैले ५० हजारमा २०५३ सालमा जग्गा किनेको हो । घेटाला २०६८ सालमा भएको छ ।’ राणाले भनिन् । उनले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दावी गरेकी छिन् । त्यस्तै उनले उक्त जग्गा प्रकरणमा आफ्नो संलग्नता रहे नरहेको बारे बुझ्न टिकापुर नै पुग्न र अनुसन्धानमुलक समाचार तयार पार्न आग्रह गरिन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ नेरुडे लघुवित्तले शेयरधनीलाई २३.१५ प्रतिशत लाभांश दिने ६ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ७ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ट्रेण्डिङ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान अनुशासित बन्न थाल्यो होली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? नाडामा नबिलको आकर्षक योजना तुरुन्तै कर्जा स्वीकृत प्रमाणपत्र पाइने बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान अनुशासित बन्न थाल्यो होली पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिको उडान सफल