गृहपृष्ठ ∕ राजनीति ∕ पक्राउ पुर्जी जारी भएका कान्तिपुरका कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को पक्राउ पुर्जी जारी भएका कान्तिपुरका कैलाश सिरोहिया भेट्न कांग्रेस नेताहरुको लर्को Karobarpati मंगलबार, २०८१ जेठ ८ गते, १५:५७ मा प्रकाशित काठमाडौँ । नागरिकता किर्ते मुद्दामा पक्राउ पुर्जी जारी भएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई भेट्न नेपाली कांग्रेसका नेताहरुको लर्को लागेको छ। उनलाई भेट्न कांग्रेसका सांसदहरु रामहरी खतिवडा, एनपी साउद, रामनाथ अधिकारी, राजेन्द्र बजगाईँ, चन्दा चौधरीलगायत नेताहरु पुगेका हुन् । मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियालाई पक्राउ गर्न धनुषा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत धनुषााका न्यायाधीश चित्रबहादुर गुरुङको इजलासले नागरिकता प्रकरणमा सिरोहियाका नाममा पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमती दिएको हो। यसअघि कांग्रेसका सह महामन्त्री बद्री प्रसाद पाण्डेलले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा आपत्ति जनाएका थिए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा