गृहपृष्ठ ∕ समाचार ∕ नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम Karobarpati सोमबार, २०८० फागुन १४ गते, १२:३८ मा प्रकाशित काठमाडौं, फागुन १३ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ । यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । जसकारण लगानीकर्ताहरुको हात खलीहुने छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पन्रीले जानाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको संख्या नपुगेकाले सभा स्थगित गरिएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ४ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ५ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ६ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन एनएमबी बैंकका ग्राहकलाई बी एण्ड बी अस्पतालमा छुट हुने एनआईसी एशिया लघुवित्तद्धारा लाभांशको घोषणा विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले बढ्यो,११.७ महिनाको आयत धान्न सक्ने आज राष्ट्रियसभा निर्वाचन, आठ मतदानस्थल , १४ केन्द्र गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै राष्ट्र बैंकको आग्रह विद्युतीय भुक्तानीमार्फत अनलाइन जुवा नखेल्नु