गृहपृष्ठ ∕ समाचार ∕ नारायणगढ-मुग्लिन सडकखण्ड एक साताका लागि दिउँसो बन्द रहने नारायणगढ-मुग्लिन सडकखण्ड एक साताका लागि दिउँसो बन्द रहने Karobarpati आईतबार, २०७७ फागुन २३ गते, ११:३४ मा प्रकाशित काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड आज फागुन २३ गते देखि २९ गते सम्मका लागि दैनिक ४ घण्टा बन्द हुने भएको छ । (नारायणघाट- मुग्लिन सडक) नागढुंगा- मुग्लिन सडक आयोजनाले फागुन २२ गते सुचना जारी गरी जानकारी गराएको हो । सडकखण्डमा बिहान १०ः३० देखि दिउँसो ३ः०० बजेसम्म दुईतर्फी आवागमन बन्द रहने छ । उक्त सडक खण्डमा अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने छ । आयोजनाले सूचना जारी गर्दै सडकखण्ड अन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्नका लागि सडक बन्द गर्न लागिएको जनाएको छ । .यस अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ-मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । वैकल्पिक सडक प्रयोग गर्न नमिल्नेहरुले धैर्यधारण गरी लेन अनुशासन पालना गरी ट्राफिक प्रहरी र कर्मचारीको अनुशासन पालन गर्न भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ ताप्लेजुङका ५० वडामा माओवादीको नयाँ नेतृत्व चयन २ सिटिजन्स बैंकको संस्थापक सेयरको लिलामी स्थगित ३ मालाखेती अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर खरिदका लागि आशा लघुबित्तकाे आर्थिक सहयोग ४ नबिल बैंक र म्याक्स हेल्थकेयर इन्डियाबीच सम्झौता ५ सपोर्ट लघुवित्तले बिक्रीमा ल्यायो संस्थापक सेयर ६ ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूले पौष २५ गतेदेखि एकीकृत कारोबार सुरुगर्ने, २ दिन बैंकिङ्ग कारोबार बन्द रहने ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने Duplicate Maya - Krishna Karki ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान सन्दिप लामिछाने जिल्ला अदालतमा बंगलादेशसँगको व्यापार सहजीकरणका लागि चेम्बरको पहल सुनको मूल्य निरन्तर बढ्दै, कतिमा हुँदै छ कारोबार ? राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री प्रुडेन्सियल इन्स्याेरेन्सले लाभांश वितरण गर्ने Duplicate Maya - Krishna Karki ज्योति विकास बैंकद्वारा देशका विभिन्न ६ अस्पतालहरुलाई बेबी वार्मर प्रदान सन्दिप लामिछाने जिल्ला अदालतमा