गृहपृष्ठ ∕ उर्जा ∕ त्रिशूली जलविद्युत कम्पनीको आज वार्षिक साधारण सभा, लगानीकर्ताको हात खाली त्रिशूली जलविद्युत कम्पनीको आज वार्षिक साधारण सभा, लगानीकर्ताको हात खाली Karobarpati मंगलबार, २०८० पुस २४ गते, १०:५८ मा प्रकाशित काठमाडौ । त्रिशूली जलविद्युत कम्पनीको मंगलबार वार्षिक साधारण सभा बस्दैछ । यस कम्पनीले सभामा लगानीकर्ताहरुलाई लाभांश वितरया नगर्ने भएको छ । कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गरिसकेको छ । त्रिशूली जलविद्युत कम्पनीको सभा आम्रपाली ब्यांक्वेट भाटभटेनी, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । क्याटेगोरी : उर्जा तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन प्रधानमन्त्रीद्वारा ४०० केभीको तेस्रो ठूलो हेटौंडा सबस्टेसन उद्घाटन ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न वीरगञ्ज क्षेत्रको विद्युत् आपूर्ति सुधार्न ठूला क्षमताका प्रसारण लाइन तथा… धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ५ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ट्रेण्डिङ यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा यी पिता जो छोराको उपचारका लागि घरमै ल्याब खडा गरेका छन् ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत छिमेक लघुवित्तको बोनस सेयर सूचीकृत कामना सेवाद्वारा एकेडेमिया इन्टर्नेसनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा अधिकांश विकास बैंकहरुको खराब कर्जा बढ्यो कर्णाली डेभलपमेन्ट बैंकले बढायो नाफा