गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा जीवन विकास लघुवित्तद्वारा लाभांशको घोषणा Karobarpati सोमबार, २०८० पुस २ गते, ११:०९ मा प्रकाशित काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले लाभांशको घोषणा गरेको छ । लघुवित्त कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको ८८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को सचित मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई १४.७३६९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंठकले संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार २०० रुपैयाँको १४ प्रतिशतले हुन आउने १६ करोड ५४ लाख ८४ हजार ७०० रुपैयाँ बोनस लाभांश र ०.७३६९ प्रतिशतले हुन आउने ८७ लाख १० हजार ४८९ रुपैयाँ नगद लाभांश (कर प्रयोजन सहित) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ १४.७५ % भन्दा बढी ब्याज सहकारीले लिन नपाउने २ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ३ बाजुराको बुढीगंगा नगरपालिकामा चुनाव जारी ४ लक्ष्मी बैंकले ८ पुसमा बोलायो साधारण सभा ५ प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को को बने मन्त्री ? ६ सिभिल बैंकले २४ मंसिरदेखि ऋणपत्र निष्कासन गर्ने ७ बुटवल कोरोना अस्पतालमा दुई सङ्क्रमितको मृत्यु ट्रेण्डिङ सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा सनराइज बैकको ’डिजिटल टेलर’ सेवा काउन्टरबाट चेकबिनै रकम झिक्न मिल्ने सानिमा बैंकको क्रेडिट कार्डका आवेदन अनलाईन मार्फत दिन मिल्ने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा अनुदान र सहुलियतपूर्ण ऋण अघि बढाइने प्रदेश १ मा यो बर्ष मलको अभाव नहुने दाबी सांग्रिला डेभलपमेन्ट बैंक र फेवा डुङ्गा व्यवसायी संगठनबीच साझेदारी नेसनल माइक्रोफाइनान्सकाे साधारणसभा ६ माघमा, लाभांश पारित गर्ने एजेन्डा