गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव एक करोड कित्ता एफपीओ जारी गर्ने बुटवल पावरको प्रस्ताव Karobarpati आईतबार, २०८० पुस १ गते, १५:४५ मा प्रकाशित काठमाडौं । बुटवल पावर कम्पनीले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव गर्ने भएको छ । गत २९ मंसिरमा बसेको सञ्चालक समितिको बैठकले एक करोड कित्ता एफपीओ जारी गर्न प्रस्ताव साधारणसभामा गर्ने निर्णय गरेको छ । साथै ५ प्रतिशतका दरले लाभांश वितरण गर्ने निर्णय गरेको बैठकले २९ पुसमा साधभारणसभा बोलाएको छ। त्यसले लागि १९ पुसमा बुकक्लोज गर्दै छ । १८ पुससम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश् र साधारणसभामा भाग लिन पाउने छन्। क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आचारसंहिता भोलिदेखि लागू हुने ट्रेण्डिङ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात मर्जरमा जाने लघुवित्तका लागि राष्ट्र बैंकले ल्यायो थप सहुलियत २ महिनामै ५ वाणिज्य बैंकको नाफा १ अर्ब भन्दा बढी जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै पञ्चकन्या माई हाइड्रोपावरको आज वार्षिक साधारण सभा माछापुच्छ्रे बैंकले बढायो नाफा, अरु सूचक कस्तो ? अफगानिस्तानमा चरम मानवीय संकटः राष्ट्रसंघ