गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता विपिडब्लु र सामुदायिक लघुवित्तबीच मर्जर सझौता Karobarpati शनिबार, २०८० कात्तिक ४ गते, १३:०९ मा प्रकाशित काठमाडौं – विपिडब्लु लघुवित्त र सामुदायिक लघुवित्त वित्तीय संस्था बिच एक आपसमा गाभ्ने /गाभिनेको लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै कम्पनीले कात्तिक २ गते आयोजित एक कार्यक्रममा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् । त्यस्तै, सम्झौता अनुसार विपिडब्लु लघुवित्तको १ शेयर बराबार सामुदायिक लघुवित्तको ०.८५३५ कित्ता शेयर कायम हुनेगरी मर्जरमा जाने सम्झौता गरेका हुन्। यी दुई लघुवित्त कम्पनीले मर्जर सम्झौता गरेसँगै नेपाल राष्ट्र बेंकसँग सैद्धान्तिक सहमतिका लागि सयुक्त निवेदन दिएका छन् । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ तीन दिन भित्र स्पष्टिकरण पेश गर्ने साल्ट ट्रेडिङलाई नेप्सेको निर्देशन ३ निर्वाचन आयोगले थाल्यो प्रत्यक्षतर्फको मतपत्र छपाइ ४ शिवरात्रिको महत्व र इतिहास ५ २ महिनामा विकास बैंकहरुको नाफा १ अर्ब भन्दा बढी, शिर्ष स्थानको मुक्तिनाथलाई पछ्याउँदै गरिमा ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ एनसीसी बैंकको २६ लाख कित्ता सेयर लिलामी बिक्री खुला ट्रेण्डिङ विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन विगतमा अध्ययनबिनै कानुन बनाउँदा अहिले समस्या भयो : अर्थमन्त्री शर्मा नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड २०२२’ मा दुई अवार्डद्वारा सम्मानित प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने समृद्धि फाइनान्सको खरेन्द्रपुर शाखा उद्घाटन महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश स्थानीय तह चुनावको अन्तर्घात छानबिन गर्न एमालेद्वारा तीन सदस्यीय कार्यदल गठन