गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ लघुवित्त ∕ स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? स्वावलम्बन लघुवित्तले गर्यो लाभांशको घोषणा, बोनस र नगद कति ? Karobarpati बुधबार, २०८० कात्तिक १ गते, १२:४६ मा प्रकाशित काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले आर्थिक बर्ष २०७९/०८० को वितरण योग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई १३.०१ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको असोज ३० गते बसेको सञ्चालक समितिको ४१८ औं बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई संस्थाको हाल कायम चुक्ता पूँजी १ अर्ब २९ करोड ४ लाख ९५ हजार ५०० रुपैयाँको १३.०१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित कुल १३.०१ प्रतिशत लाभांश मध्ये १२.३५९९ प्रतिशतका दरले हुन आउने १५ करोड ९५ लाख ४ हजार ५०० रुपैयाँ बराबरको बोनश शेयर र ०.६५०५ प्रतिशतका दरले हुन आउने ८३ लाख ९४ हजार ९७४ रुपैयाँ बराबरको नगद लाभांश (बोनश शेयर तथा नगद लाभांश शेयरमा लाग्ने कर समेत गरी ) वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्त कम्पनीको आगामी साधारणसभाले पारित गरेपछी शेयरधनीले पाउनेछ । क्याटेगोरी : लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सामुदायिक लघुवित्त र बिपिडब्लु लघुवित्तको एकीकृत कारोबार फागुन २४ गतेबाट इनिफिनिटी लघुवित्तको नाफा ६३ प्रतिशत घट्यो नेरुडे लघुवित्तले बोलायो साधारण सभा २४६.८२ प्रतिशतले बढ्यो सपोर्ट लघुवित्तको नाफा ,खराब कर्जामा सुधार विन नेपाल लघुवित्तले लाभांश नदिने छिमेक लघुवित्तको सीईओमा दिपक निधी तिवारी नियुक्त धेरै पढिएका १ रियलमी ११ एक्स फाइभ जि र रियलमी ११ फाइभ जि सार्वजनिक २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ट्रेण्डिङ कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सर्वोच्च अदातल बार अध्यक्षमा पूणर्मान शाक्य विजयी ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो ,अरु सूचक कस्तो ? कामना सेवा र एनएस युनिसेक्स सलोन बीच मर्चेन्ट सम्झौता राष्ट्र बैंकको कारबाहीमा ३ वाणिज्य बैंक २६.४ प्रतिशतले बढ्यो रेमिट्यान्स सर्वोच्च अदातल बार अध्यक्षमा पूणर्मान शाक्य विजयी ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना पोखरामा आज एमालेको चुनावी सभा, केपी ओलीले सम्बोधन गर्ने फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा घट्यो ,अरु सूचक कस्तो ?