गृहपृष्ठ ∕ उर्जा ∕ सानिमा माई हाइड्रोपावरको सेयर मुल्य समायोजन सानिमा माई हाइड्रोपावरको सेयर मुल्य समायोजन Karobarpati मंगलबार, २०८० असोज २३ गते, १६:५५ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सानिमा माई हाइड्रोपावर कम्पनीको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोपावर कम्पनीको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि (असोज २४ गते) बुकक्लोज गर्ने भएसँगै नेप्सेले आज सानिमा माईको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेमा सानिमा माईको १० प्रतिशत बोनस सेयर मूल्य समायोजन भएको हो । समायोजनपछि सानिमा माईको सेयर मूल्य २९७ रुपैयाँ २७ पैसा कायम भएको छ । नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा हाइड्रोपावरको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन आज दोस्रो बजारमा सानिमा माई सेयर प्रतिकित्ता ३२७ रुपैयाँमा अन्तिम कारोबार भएको हो । बुधबार दोस्रो बजारमा हाइड्रोपावर कम्पनीको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक