गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति दुई कम्पनीलाई आईपीओ जारी गर्ने बोर्डले दियो अनुमति Karobarpati शुक्रबार, २०८० असोज १२ गते, १५:४२ मा प्रकाशित काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनीे लिमिटेडले आईपीओ जारीको अनुमति पाएका छन् । बोर्डबाट वेयरहाउजिङ कम्पनीले १३ करोड ७५ लाख रुपैयाँ बराबरको र मुक्तिनाथ कृषि कम्पनीेले १४ करोड रुपैयाँ बराबरको साधारण सेयर निष्कासन अनुमति पाएको हो । साधारण सेयर निष्कासनका लागि नेपाल वेयरहाउजिङ धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल र मुक्तिनाथ कृषि कम्पनीकाे एन आईएमबी एस क्यापिटल रहेको छ । बोर्डले दुवै कम्पनीलाई असोज १० गते चुक्तापुँजीको २० प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो । नेपाल वेयरहाउजिङले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दर १३ लाख ७५ हजार कित्ता साधारण सेयर बिक्री गर्नेछ भने मुक्तिनाथ कृषि कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले १४ लाख कित्ता आईपीओ बिक्री गर्नेछ । क्याटेगोरी : कर्पोरेट, पूँजी बजार ट्याग : #नेपाल धितोपत्र बोर्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न