गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा कुमारी बैंकको संस्थापक सेयर बिक्रिमा Karobarpati मंगलबार, २०८० भदौ ५ गते, ०८:४२ मा प्रकाशित काठमाडौं – कुमारी बैंकले आज भदौ ५ गतेदेखि ७ लाख ५१ हजार ६९९ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १०१ रुपैयाँ तोकेको छ । प्रतिकित्ता १०१ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी आवेदन पेश गर्न सकिनेछ । यसमा विद्यमान संस्थापक सेयरधनी तथा ईच्छुक जो कोही योग्य व्यक्तिले भदौ १९ गतेसम्म आवेदन दिन सक्नेछन । आवेदनकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम १० ले भाग जानी गरी सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले एनआइबिल एस क्यापिटल लिमिटेड, लाजिम्पाट , काठमाडौंमा पुग्नेगरी गोप्य शिलबन्दी आवेदन बुझाउनुपर्नेछ । क्याटेगोरी : पूँजी बजार, बैंकिङ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत खनालद्धारा शपथ तथा पदभार ग्रहण धेरै पढिएका १ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष २ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ३ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ४ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ५ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ट्रेण्डिङ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? प्राइम कमर्सियल बैंकको लाभांश घोषणा समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा दोर्दी-१ निर्माणको काम अन्तिम चरणमा, आगामी तीन महिनामा विद्युत उत्पादन गर्ने विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश सिद्धार्थ बैंकका ग्राहकलाई अन्नपूर्ण केबल कारमा छुट आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? प्राइम कमर्सियल बैंकको लाभांश घोषणा