गृहपृष्ठ ∕ उर्जा ∕ भोलिबाट कारोबारमा आउने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? भोलिबाट कारोबारमा आउने कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? Karobarpati आईतबार, २०८० भदौ ३ गते, १४:१७ मा प्रकाशित काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्स) मा एक हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । नेप्सका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको हो । सूचीकरण भएसँगै यो कम्पनीको सेयर भोलि सोमबारबाट धितोपत्र दोस्रो बजारमा कारोबार आउने छन् । आइतबार हाइड्रोपावर कम्पनीको १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकरण भएको हो । कम्पनीले सर्वसाधारण (वैदेशिक रोजगार रहेको नेपाली,स्थानीय बासिन्दा, कर्मचारी र सामुहिक लगानी कोष)का लागि वितरण गरिएको २ लाख ४३ हजार ७३५ कित्ता र संस्थापकहरूले लगानी गरेको ९ लाख ७४ हजार ९४० कित्ता गरी १२ लाख १८ हजार ६७५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । कुथेली बुखरी स्मलको पहिलो सेयर कारोबारको लागि न्युनतम १५९.६७ रुपैयाँ देखि अधिकतम ४७९.०१ रुपैयाँ ओपनिङ्ग रेन्ज रहेको छ । नेप्सेले कुथेली बुखरी स्मललाई ‘केबीएसएच’ कारोबार संकेत प्रदान गरेको छ । क्याटेगोरी : उर्जा, पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष २ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ५ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ट्रेण्डिङ श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा श्रीजनशील लघुवित्तको आइपीओ बाँडफाँड ६ अर्ब २३ करोडको ट्रेजरी बिलको नविकरण गर्दै राष्ट्र बैंक,आज दिउँसो बोलकबोल गोनपामा गठबन्धन दुई तीर, एमाले एक्लै : मेयरमा कसले मार्ला बाजी ? दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा वाणिज्य बैंकहरुको कर्जा प्रवाह ३.५ प्रतिशतले बढ्यो समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामीमा