गृहपृष्ठ ∕ समाचार ∕ सरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धकाे खोप खरिद गर्दै सरकारले थप ५० लाख डोज कोभिड-१९ विरुद्धकाे खोप खरिद गर्दै Karobarpati आईतबार, २०७७ फागुन १६ गते, १९:२१ मा प्रकाशित काठमाडौं— सरकारले ५० लाख डोज ‘कोभिसिल्ड’ खोप खरिद गर्ने तयारी गरेको छ । सेरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादीत कोभिसिल्ड खोप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुनः खरिद गर्न लागेको हो । यसअघि ४ डलरमा २० लाख खोप खरिदको सम्झौता भइ १० लाख खोप आइसकेको छ । सरकारले आगमी २३ फागुनदेखि दोस्रो चरणको खोप अभियान संचालन गर्दैछ । ८ माघमा भारतले १० लाख डोज कोभिसिल्ड खोप अनुदानमा उपलब्ध गराएपछि १४ माघबाट अभियान सुरु गरिएको हो । हालसम्म ४ लाख २८ हजारले खोप लगाइसकेका छन् । कोभिड-१९ विरुद्धको खोप अभियानमा दोस्रो प्राथमिकतामा ५५ वर्ष माथिका नागरिकहरु, ४० देखि ५४ वर्ष उमेर समुह मध्ये तोकिएका दीर्घ रोग भएका व्यक्तिहरु र तोकिएका दीर्घरोगी प्रवासि कामदार र शरणार्थीहरुलाई खोप लगाउने लक्ष्य लिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ४ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता