गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट करोबारमा आउने नेशनल लघुवित्त र धौलागिरी लघुवित्तको सेयर कारोबार फुकुवा, भोलिबाट करोबारमा आउने Karobarpati मंगलबार, २०८० साउन ३० गते, १९:४६ मा प्रकाशित काठमाडौं । मर्जर प्रक्रिया पूरा गरेका नेश्नल लघुवित्त र धौलागिरी लघुवित्त वित्तिय संस्थाको सेयर कारोवार फुकुवा भएको छ । साबिकको नेशनल लघुवित्त र समिट लघुवित्त बिच १:०.७३ सेयर स्वाप रेसियोमा मर्जर पूरा गरेका थिए । मर्जरपछि नेशनल लघुवित्तको नाममा कायम १ करोड ८ लाख ४२ हजार ६३ कित्ता सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । त्यस्तै, १: ०.७५ सेयर स्वाप रेसियोमा साबिकको धौलागिरी लघुवित्त र खप्तड लघुवित्तले मर्जर प्रक्रिया पूरा गरेका थिए । मर्जरपछि धौलागिरी लघुवित्तको नाममा कायम ३ लाख कित्ता सेयर आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सुचिकृत भएको छ । नेप्सेले नेशनल लघुवित्तको सेयर प्रतिकित्ता १२१५.२९ रुपैयाँ र धौैलागिरी लघुवित्तको ७६८.६१ रुपैयाँ ओपनिङ रेन्ज तोकेको छ । कुनैपनि कम्पनीको सेयर नेप्सेमा सुचिकृत भएको दोस्रो दिनबाट सेयर बजारमा कारोबारमा आउने भएकाले भोलिबाट यहि मूल्यबाट यी दुवै लघुवित्त कम्पनीको सेयर कारोबार खुल्नेछ । क्याटेगोरी : पूँजी बजार, लघुवित्त तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग २ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ७ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ट्रेण्डिङ शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत मोरङमा सुरू भयो बायोग्यास उत्पादन घट्यो मंहँगी ज्योति विकास बैंकद्वारा क्युआर कोड अडियो अलर्ट प्रविधियुक्त सेवा सार्वजनिक बेष्ट फाइनान्सको १७ औं शाखा वीरगंज