गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ महिला लघुवित्तको साधारण सेयर शुक्रबार बाँडफाँड महिला लघुवित्तको साधारण सेयर शुक्रबार बाँडफाँड Karobarpati बिहीबार, २०७७ फागुन १३ गते, २१:१३ मा प्रकाशित काठमाडौं । महिला लघुवित्त वितीय संस्था लिमिटेडले जारी गरेको आईपीओ फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने भएको छ । लघुवित्त कम्पनीको बिक्र प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैकिङ लिमिटेड रहेको छ । कम्पनीले गत माघ ३० गते १०० रुपैयाँ अंकितदरले ४ करोड रुपैयाँ बरारबरको ४ लाख कित्ता साधारणा सेयर निष्कासन गरेको थियो । ४ लाख कुल सेयर मध्ये ५ हजार कित्ता सेयर लघुवित्तका कर्मचारीका लागि र २० हजार कित्ता सेयर सामुहिक लगानीकोष लाई बाँडफाँड गरिसकेको छ । कम्पनीको सेयरमा ६३ गुणा बढी आवेदन परेको थियो । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ७ दिक्तेलमा ग्लोबल आइएमई बैंकको डिजिटल बैंकिङ सचेतना कार्यक्रम ट्रेण्डिङ सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा आत्मनिर्भर लघुवित्तले सर्वसाधारण र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गदैं नेपाल फाइनान्सको हकप्रद सेयर जारी गर्ने धितोपत्र बोर्डले दियो अनुमति एक बर्षमा देउराली जनता फर्मास्युटिकल्सको कारोबार १६ करोडले बढ्यो प्रि–ओपन सेसनमा नेप्से ३.३७ अंकले वृद्धि साल्ट ट्रेडिङ कर्पोरेसनले गर्यो लाभांशको घोषणा