गृहपृष्ठ ∕ राजनीति ∕ नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक बस्दै Karobarpati बिहीबार, २०७७ फागुन १३ गते, १३:१० मा प्रकाशित काठमाडौं । नेपाली कांग्रेस पार्टीको पदाधिकारीको बैठक आज बस्दै छ ।कांग्रेस सभापति शेरबहादुर देउवाले दिउँसो ३ बजेका लागि आफ्नै निवासमा बैठक बोलाएका हुन । सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला पछिको समसामाहिक अवस्थामा कसरी अगाडी बढ्ने भने बिषयमा छलफलको लागि पार्टीको पदाधिकारीको बैठक सभापति देउवाले बोलाएका हुन । संसदीय अंक गणितमा कांग्रेसको महत्त्वपूर्ण भ्ृमिका रहेको छ । वर्तमान अवस्थामा कांग्रेसको समर्थन बिना नत अविस्वासको प्रस्ताव अगाडि बढ्न सक्छ नत नयाँ सरकार नै निमाणर् हुन्छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ५ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने