गृहपृष्ठ ∕ राजनीति ∕ जसपाका नेताहरु दाहल-नेपाललाई भेट्न पेरिसडाँडामा जसपाका नेताहरु दाहल-नेपाललाई भेट्न पेरिसडाँडामा Karobarpati बिहीबार, २०७७ फागुन १३ गते, ११:४० मा प्रकाशित काठमाडौं । नेपाल समाजवादी पार्टीका नेताहरु नेकपा प्रचण्ड-नेपाल समुहका नेताहरुसँग छलफलका लागि उक्त समुहको पार्टी कार्यालय पेरिसडाँडा पुगेका छन् । पेरिसडाँडा पुगने जसपा नेताहरुमा महन्त ठाकुर, राजेन्द्र महत र राजेन्द्र श्रेष्ठ रहेका छन् । उक्त भेटवार्तामा प्रचण्ड-नेपाल समुहका दुई अध्यक्ष पुष्प कमल दहाल र माधव कुमार नेपाल सहभागी रहेका छन् । बुधबार नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सँग भेटवार्ता गरेका दाहाल-नेपालले प्रतिनिधिसभाको तेस्रो ठ्ृलो दलसँग सत्ता साझेदारीको बिषय छलफल थालेको छ । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ५ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न