गृहपृष्ठ ∕ राजनीति ∕ नेकपा ओली पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने नेकपा ओली पक्षले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने Karobarpati बुधबार, २०७७ फागुन १२ गते, २०:४३ मा प्रकाशित काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ओली पक्ष नेकपाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्ने निणर्य गरेको छ । बालुवाटारमा आज बसेको नेकपा ओली समुहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले मङ्गलबार गरेको फैसलाको सम्मान गर्दै कार्यान्वयन गर्ने निणर्य गरेको छ । बैठकपछि नेकपा ओली समुहका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले सर्वोच्च अदालतले गरेको फैसलालाई कार्यान्वयन गर्ने निणर्य गरिने जानकारी गराएका छन् । संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउने बैठक नै संसदीय दलको आधिकारिता हुने उनले बताए । “संसद् तोकिएकै समयमा नै आह्वान हुने पनि प्रवक्ता प्रदिप ज्ञवालीले जानकारी दिए । विगतमा राजनीतिक अस्थिरता, संसद्भित्र सैद्धान्तिक तथा नीतिहीन गठबन्धन जे जति कारणले संसदीय व्यवस्थाप्रति जनताको आलोचना र वितृष्णा बढ्ेको छ त्यो फेरि नहोस् भन्नाका लागि राष्ट्रले लिएको नीति र बाटो अवरुद्ध नहुने गरी सबै पक्षसंँग छलफल हुने उनले बताए । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ शिवरात्रिको महत्व र इतिहास ३ महिला सहयात्रा लघुवित्तको साधारण सभा चैत १८ गते ४ प्राइम कमर्सियलको १५ औं वार्षिक साधारणसभा सम्पन्न ५ नेपाली मुद्रा इतिहासकै कमजोर ६ पोखराको लेकसाईडमा सिभिल बैंकको ९९ औं एटियम ७ आशा लघुवित्तले दियो महिला सदस्यहरुलाई निशुल्क सिपमूलक तालिम ट्रेण्डिङ नबिलकाे २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ मंसिर २९ गते देखि बिक्री खुला गर्ने निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नेपाल लाइफ इन्स्योरेन्सकाे ६ महिनामा १७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गुल्मीमा विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम : करोडौं लगानी उपलब्धि शून्य दबाबका बीच नयाँ चरणको आर्थिक सुधारका योजनासहितको बजेट ल्याएँ- अर्थमन्त्री पुन यस्तो छ आजको मुद्रा विनिमय दर नबिलकाे २ दिन र एनबी बैंकको ३ दिन कारोबार बन्द हुने प्रभु लाइफ इन्स्योरेन्सले आईपीओ मंसिर २९ गते देखि बिक्री खुला गर्ने निर्धन उत्थान लघुवित्तले गर्यो लाभांशकाे घोषणा नेपाल लाइफ इन्स्योरेन्सकाे ६ महिनामा १७ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गुल्मीमा विज्ञविनाको कफी अनुसन्धान कार्यक्रम : करोडौं लगानी उपलब्धि शून्य दबाबका बीच नयाँ चरणको आर्थिक सुधारका योजनासहितको बजेट ल्याएँ- अर्थमन्त्री पुन यस्तो छ आजको मुद्रा विनिमय दर