गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बढ्यो पेट्रोल/डिजलको मूल्य ,ग्यासको मूल्य भने घट्यो बढ्यो पेट्रोल/डिजलको मूल्य ,ग्यासको मूल्य भने घट्यो Karobarpati मंगलबार, २०८० साउन १६ गते, २१:३८ मा प्रकाशित काठमाडौ । नेपाल आयल निगमले पेट्रोल/डिजलको मूल्य बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य घटाएको छ । निगमले आज राति १२ बजे देखि लागु हुने गरि पेट्रोलियमको पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ र डिजल प्रतिलिटर ७ रुपैयाँका दरले मूल्य बढाएको छ । निगमले मूल्य बढाएसँगै अब पेट्रोलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १७०.५० रुपैयाँ,दोस्रो वर्गमा प्रतिलिटर १७० रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १७३ रुपैयाँ कायम भएको छ । त्यस्तै डिजेलको मूल्य पहिलो वर्गमा प्रतिलिटर १५०.५० रुपैयाँ दोस्रो वर्गमा प्रतिलिटर १५२ रुपैयाँ र तेस्रो वर्गमा प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ । त्यस्तै निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने १३० रुपैयाँले घटाएको छ । अब नयाँ मूल्य अनुसार खाना पकाउने ग्यासको मूल्य १ हजार ६६० रुपैयाँ कायम भएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ४ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत घट्यो मंहँगी मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा