गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ बढ्यो सुनचाँदीको भाउ बढ्यो सुनचाँदीको भाउ Karobarpati मंगलबार, २०८० साउन १६ गते, ११:३१ मा प्रकाशित काठमाडौं । आज सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावल सुन तोलामा १ लाख १३ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावल सुन तोलामा १ लाख १२ हजार ६०० रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १२ हजार ५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमतबार चाँदीको मूल्य तोलामा १ हजार ४५० रुपैयाँ कायम भएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ २ खराब कर्जा बढेपछी एनआईसी एशिया लघुवित्तको नाफा घट्यो ३ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ४ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ५ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ६ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ७ समृद्धि फाइनान्स र हिमालयन क्यपिटल लिमिटेड बिच सम्झौता ट्रेण्डिङ प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक शिवरात्रिको महत्व र इतिहास मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सेयर बजारमा सबै उपसमूहमा हरियाली सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि सुनकाे भाउ ८ सयले बढ्याे प्राकृतिक विपदको पुर्व तयारी सन्तोषजनक भएन- योगेश भट्टराई प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको बोनस दर सार्वजनिक शिवरात्रिको महत्व र इतिहास मिर्मिरेले वुद्ध ज्योति लघुवित्तलाई गाभ्ने सेयर बजारमा सबै उपसमूहमा हरियाली सुनको मूल्य तोलामा ७०० ले बढ्यो, चाँदीको भाउ पनि वृद्धि सुनकाे भाउ ८ सयले बढ्याे