गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ रिद्धि सिद्धि सिमेन्ट लि.द्वारा “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमको आयोजना रिद्धि सिद्धि सिमेन्ट लि.द्वारा “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” छात्रवृत्ति कार्यक्रमको आयोजना Karobarpati बिहीबार, २०८० साउन ११ गते, ०७:३५ मा प्रकाशित काठमाडाैं । रिद्धि सिद्धि सिमेन्टले यस वर्ष देखि आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत मकवानपूर जिल्लालाई लक्षित गरि “ मकवानपूर स्मार्ट स्टूडेण्ट अफ द इएर २०८०” को छात्रवृत्ति कार्यक्रम ल्याएको छ । यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परिक्षा दिएको र २०८० सालमानतिजा प्राप्त भई एस.ई.ई. मा उत्तिणर् हुनुभएका सम्पूणर् मकवानपूर जिल्लाको विद्यार्थीहरुलाई लक्षित गरिे उक्त एस.ई.ई परीक्षामा ३.६ जि.पि.ए. देखि ४ जि.पि.ए. ल्याएको खण्डमा यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छ । छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा ५ हजार रुपैयाँ, दोश्रो हुनेलाई ३ हजार ५०० रुपैयाँ तेश्रो हुनेलाई २ हजार ५०० रुपैयाँ साथै सान्त्वना स्वरुप थप ८ विद्यार्थीलाई मासिक रुपमा .१ हजार ५०० रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ । यो छात्रवृत्ति योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेबसाइट (www.riddhisiddhicements.com) वा फेसबुक पेज (https://www.facebook.com/RiddhiSiddhicements) मा गई उल्लेखित क्यूआर कोडमा स्क्यान गरी फारम भर्नुपर्नेछ। आवेदकको फारम बुझाउने अन्तिम मिति साउन २१ गतेसम्म तोकिएको छ। क्याटेगोरी : कर्पोरेट ट्याग : #रिद्धि सिद्धि सिमेन्ट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ४ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ५ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ६ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ७ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ट्रेण्डिङ एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक पशुपतिको भेटी चोरीमा संलग्न भन्छन्- कोषाध्यक्षले चोर्न अह्राए एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न देशको ७७ जिल्लामा शाखा स्थापना गर्ने पहिलो बैंक बन्यो ग्लोबल ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट ज्योति विकास बैंकद्वारा ‘ज्योति रिकरिङ’ खाता सञ्चालन ग्लोबल आइएमई बैंकले ल्यायो २ वर्षमै २ गुणा हुने मुद्दती योजना ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक पशुपतिको भेटी चोरीमा संलग्न भन्छन्- कोषाध्यक्षले चोर्न अह्राए