गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको भाउ बढ्यो,चाँदीको घट्यो सुनको भाउ बढ्यो,चाँदीको घट्यो Karobarpati मंगलबार, २०८० साउन ९ गते, १२:३६ मा प्रकाशित काठमाडौं । लगातार घटेको सुनको मूल्य आज भने २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको तेस्रो दिन छापावल सुनको मूल्य १ लाख १२ हजार २०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ६५० रुपैयाँ कायम भएको छ । सोमबार छापावल सुनको मूल्य १ लाख १२ हजार रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ११ हजार ४५० रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज पनि चाँदीको मूल्य ५ रुपैयाँले घटेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य १ हजार ४ सय ६० रुपैयाँ कायम भएको थियो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन