गृहपृष्ठ ∕ समाचार ∕ ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट ग्लोबल आइएमईका ग्राहकलाई कतार एयरवेजमा १० प्रतिशतसम्म छुट Karobarpati शुक्रबार, २०७७ फागुन ७ गते, ११:५९ मा प्रकाशित काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकले कतार एयरवेजको टिकट खरिद गर्दा छुट प्रदान गर्नेका लागि ग्लोबल आइएमई बैंक लिमिटेड र कतार एयरवेजबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता सिवाकोटी र कतार एयरवेजका तर्फबाट कन्ट्री म्यानेजर मोहमद इल एमामले हस्ताक्षर गरेका हुन । सम्झौताअनुसार बैंकका कर्मचारी तथा डेबिट/क्रेडिट/प्रिभिलेज कार्डबाहक ग्राहकले अनलाइन बुकिङमार्फत कतार एयरवेजको टिकट खरिदमा १० प्रतिशतसम्म छुट प्राप्त गर्ने जनाइएको छ । आफ्ना ग्राहकको सुविधाका लागि बैंकले यस्ता योजनाहरू ल्याएर लाभान्वित गर्दै आएको जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ३ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ४ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ५ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ६ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ७ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली