गृहपृष्ठ ∕ समाचार ∕ थप उपचारका लागि राष्ट्रपति पौडेललाई नयाँदिल्ली लगियो थप उपचारका लागि राष्ट्रपति पौडेललाई नयाँदिल्ली लगियो Karobarpati बुधबार, २०८० वैशाख ६ गते, १२:२४ मा प्रकाशित काठमाडौं—राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचार लागि एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको छ । बुधबार विहान श्रीएयरलाइन्सको एयर एम्बुलेन्समार्फत उनलेलाई भारतको नयाँदिल्ली लगिएको हो । राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स)मा उपचार हुनेछ । उनीसँगै दुई जना डाक्टर र एक जना नर्सलाई पनि नयाँदिल्ली पठाइएको छ । पेट तथा छातीमा समस्या देखिएपछि राष्ट्रपति पौडेल सोमबार त्रिवि शिक्षण अस्पताल लगिएको थियो । त्रिवि शिक्षणमा फ्लोअप पनि राष्ट्रपति निवास फर्किएका थिए । यसअघि १८ चैतमा पेट र छातीमा समस्या देखिएपछि उनी त्रिवि शिक्षण अस्पताल भर्ना भएर उपचार गरेका थिए । त्यतिबेला राष्ट्रपति पौडेलको ५ दिन त्रिवि अस्पतालमै राखेर उपचार गरिएको थियो । परिवारको आग्रहअनुसार उनलाई उपचारका लागि नयाँदिल्ली लगिएको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रिमा