गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ कुमारी बैंक र लभ कुश इनोभेसन बीच सम्झौता कुमारी बैंक र लभ कुश इनोभेसन बीच सम्झौता Karobarpati मंगलबार, २०८० वैशाख ५ गते, १२:१२ मा प्रकाशित काठमाडौैं । कुमारी बैंक लिमिटेडका क्रेडिट कार्ड वाहकहरूले अब लभ कुश इनोभेसनबाट भेन्डिङ मेसिन र अन्य मेसिनरी सामाग्रीहरु खरिद गरी त्यसको भुक्तानी सुलभ मासिक किस्तामा सजिलै गर्न सक्नेछन । डिजिटल कारोबारमा ग्राहकहरू आकर्शित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्ना ग्राहकहरूलाई डिजिटल कारोबारमा प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य मार्फत लभ कुश इनोभेसनमा पाइने विभिन्न वस्तुहरूको भुक्तानी आफ्नो क्रेडिट कार्ड मार्फत गर्न मिल्ने प्रावधान गरेको हो । कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ । क्याटेगोरी : कर्पोरेट, बैंकिङ ट्याग : #कुमारी बैंक लिमिटेड, #लभ कुश इनोभेसन तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी २ काठमाडौं महानगरमा साउन १ गते देखि कुहिने र नकुहिने फोहोर घरमै छुट्याउनुपर्ने ३ स्वास्थ्य बीमाकाे भुक्तानी नदिएको भन्दै दुई ठुला अस्पतालले सेवा रोक्ने चेतावनी ४ साविक ज्योति लाइफको नाफालाई रिजर्भ कोषमा राख्ने ५ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ६ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ७ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा ट्रेण्डिङ लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? नेपाली मुद्रा इतिहासकै कमजोर असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने लुम्बिनी विकास बैंकको संस्थापक सेयर बिक्रिमा राष्ट्र बैंकले १० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने, आज बोलकबोल हुदै सिटिजन्स बैंकका ग्राहकले शाखामा गइ चेक प्रयोग नगरी नगद झिक्न सक्ने भोलिबाट कारोबारमा आउने मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरको ओपनिङ्ग रेन्ज कति ? नेपाली मुद्रा इतिहासकै कमजोर असार लागेसँगै ९४ अर्बले बढ्यो वाणिज्य बैंकको निक्षेप राष्ट्र बैंकले १३.१० अर्बको विकास ऋणपत्र बिक्रि गर्ने