गृहपृष्ठ ∕ समाचार ∕ बेलायतबाट नेपाल प्रवेशमा रोक बेलायतबाट नेपाल प्रवेशमा रोक Karobarpati बुधबार, २०७७ पुस ८ गते, ०८:०३ मा प्रकाशित काठमाडौं । नेपाल सरकारले बेलायतबाट नेपाल प्रवेशमा रोक लगाएको छ । पुस ७ गते बसेको कोभिड नियन्त्रण सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समितिको बैठकले बेलायतबाट नेपाल आउने सम्पूणर् यात्रुहरुलाई प्रवेशमा रोक लगाउने निणर्य गरेको हो । निर्देशक समितिले बेलायत बाहेक अन्य देशबाट बेलायतको ट्रान्जिट हुँदै नेपाल आउन समेत रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईले बेलायतमा नयाँ भाइरस देखिएको र भाइरस पहिलेको भन्दा बढी संक्रामक पाइएपछि बेलायतबाट नेपाल प्रवेशमा रोक लगाउने निणर्य गरिएको बताए । इयुले बेलायतसँग सिधा उडान र आवतजावत रोकेपछि नेपाल सरकारले पनि नेपाल प्रवेशमा रोक लगाएको उनले जानकारी गराए । बैठकले यही पुस १ गते यता नेपाल प्रवेश गरेकाहरुले अनिवार्य रुपमा ७ दिन क्वरेन्टिनमा बसी जाँच गरेपछि मात्र घर गन्तब्य जान पनि आग्रह गरेको छ भने आज नेपाल आउन ट्रान्जिटमा रहेकाहरुले अनिवार्य रुपमा १० दिन होटल क्वरेन्टिनमा बसी परीक्षण गरेर मात्र घर जान पनि सरकारले अनुरोध गरेको छ। क्याटेगोरी : समाचार, समाज तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ शाइन रेसुङ्गा बैंकले बोलायो २९ मंसिरमा साधारणसभा ३ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ४ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ५ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ६ राष्ट्र बैकले १५ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री ७ स्थिर व्याजदर योजनामा बैंकले आफूखुसी व्याज परिवर्तन गर्न नपाउने ट्रेण्डिङ शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली शोधनान्तर घाटा दुई खर्ब ८८ अर्ब मन्त्रालयको आग्रह कोभिड—१९ को सब भेरियन्ट जेएन.१ को जोखिम बढेपछि सतर्कता अपनाउनु ज्ञानेन्द्र र दीपेन्द्रलाई कारबाही, सन्दीप राष्ट्रिय टोलीको नयाँ कप्तान एक महिना बाँकी रहँदा ६० प्रतिशत मात्रै राजस्व भारतीय विदेशमन्त्री जयशंकर आज नेपाल आउँदै ज्योति विकासले गर्यो लाभांशको घोषणा अनुशासित बन्न थाल्यो होली