गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले लगाए कोभिड-१९ विरुद्धको खोप Karobarpati मंगलबार, २०७७ पुस ७ गते, २१:०३ मा प्रकाशित एजेन्सी । अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई सोमबार कोरोनाभाइरसविरुद्धको खोप दिइएको छ । उनलाई खोप दिँदा अमेरिकी टेलिभिजनमार्फत् प्रत्यक्ष प्रसारण पनि गरिएको थियो । ७८ वर्षीय राष्ट्रपति बाइडेनले गृहराज्य डेलावेयर नेवार्कस्थित क्रिस्टियाना अस्पतालबाट फाइजरको खोप लगाएका थिए । बाइडेनले खोप लगाउँदा कुनै चिन्ता नलिन अमेरिकी जनतासँग अनुरोध गरेका थिए । बाइडेनकी पत्नी जिल बाइडेनलाई पनि यसअघि नै खोप दिइएको थियो । उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पतिले भने आउदो साता खोप लिने कार्यक्रम छ । अहिलेसम्म तीन लाख १८ हजारभन्दा बढी अमेरिकीको ज्यना लिइसकेको कोभिड-१९ विरुद्ध खोप लगाउने अभियान अमेरिकाका विभिन्न राज्यमा भइरहेको छ । उपराष्ट्रपति माइक पेन्स र उनकी पत्नीले गएको साता नै खोप लिइसकेका छन् । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पले खोप लिने वा नलिनेबारेमा केही बताएका छैनन् । अमेरिकामा फाइजर-बायोएनटेकले विकास गरेको खोपका अलावा मोडर्ना फर्मास्युटिकल्सले निर्माण गरेको खोप पनि प्रयोगमा ल्याइएको छ । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ३ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ४ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ५ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ६ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ७ निर्वाचन आयोगद्वारा राष्ट्रपतिसमक्ष निर्वाचनको प्रतिवेदन पेस ट्रेण्डिङ माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने माघ १५ गतेदेखि २० गतेसम्म स्कुलहरु खुल्ने एभरेष्ट बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभंश दिने प्राइम कमर्सियल बैंकले ३ अर्ब ५० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो सरकारले सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निःशुल्क गर्ने