गृहपृष्ठ ∕ राजनीति ∕ प्रचण्ड-नेपाल पक्षको निणर्य नेकपा अध्यक्षमा माधव नेपाल प्रचण्ड-नेपाल पक्षको निणर्य नेकपा अध्यक्षमा माधव नेपाल Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १८:०१ मा प्रकाशित काठमाडौं । प्रचण्ड-नेपाल पक्षले नेकपाको नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई चयन गरेको छ। उक्त समुहको स्थायी कमिटी बैठकले गरेको निणर्यलाई आज बसेको केन्द्रीय कमिटी बैठकले पनि पारित गरेपछि माधवकुमार नेपाल अध्यक्ष बनेका हुन् । प्रधानमन्त्री अध्यक्ष केपी शर्मा ओलीलाई कारबाही गरेर सो स्थानमा नेपाललाई अध्यक्ष बनाउने निणर्य केन्द्रीय कमिटीले गरेको हो। बबरमहलको कार्की ब्यांकेटमा भएको केन्द्रीय कमिटी बैठकले संसद् विघटनविरुद्ध आन्दोलनमा जाने निणर्यसमेत गरेको छ। प्रचण्ड-नेपाल समूहको केन्द्रीय समितिको अर्को बैठक पुस ९ गते बस्ने भएको छ। क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ आइस्पानको अध्यक्षमा पुनः पराजुली चयन ३ त्रिशुली जलविद्युतको आइपीओमा १५ करोड ४ लाख रुपैयाँ संकलन ४ अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा ५ विदेशी मुद्राको विनिमय दर : युरोभन्दा अमेरिकी डलर महंगो ६ सिद्वार्थ इन्स्योरेन्सको एजीएम पुस २९ गते ७ मंगलम पाइप्सको बृहत टेक्निसियन मिट भव्यताका साथ सम्पन्न ट्रेण्डिङ प्रभु साहलाई सघाउने माओवादीको निर्णय ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा नेपाल पुनर्बीमा कम्पनीको १५ लाख संस्थापक सेयर बिक्रिमा नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने बन्द भएका तीन उद्योग संचालनमा ल्याइने प्रभु साहलाई सघाउने माओवादीको निर्णय ९.९१ प्रतिशतले बढ्यो सिद्वार्थ बैंकको नाफा नेप्से परिसुचक ५६.८६ अंकले बढ्यो हिमालयन एभरेष्ट इन्स्योरेन्सले गर्यो लाभांशको घोषणा नेपाल पुनर्बीमा कम्पनीको १५ लाख संस्थापक सेयर बिक्रिमा नेपाल लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने बन्द भएका तीन उद्योग संचालनमा ल्याइने