गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ सेयर बजार १५.७४ अंकले घट्यो सेयर बजार १५.७४ अंकले घट्यो Karobarpati मंगलबार, २०७९ माघ १७ गते, १५:४९ मा प्रकाशित काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । लगातार सेयर बजार घट्नेक्रममा मंगलबार पनि नेप्से परिसूचकमा १५.७४ अंकले ओरालो लागेर २१११.६३ विन्दुमा आएर रोकिएको छ । सोमबार नेप्से परिसुचकमा ४१.०१ अंकले ओरालो लागेको थियो । सोही दिन ३ अर्बभन्दा बढीको सेयर कारोबार थियो । मंगलबार ५७ कम्पनीमा उकालो लागेको छ भने १४८ कम्पनीमा ओरालो लागेको छ । साथै ११ कम्पनी स्थिर छ । २५९ कम्पनीको कारोबार भएको छ । ७५ लाख ५३ हजार २३५ कित्ता सेयर किनबेच भएको छ । यसैगरी २ अर्ब ८२ भन्दा बढी रुपैयाँको कारोबार भएको छ । रिडी हाइड्रो पावर कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । यस कम्पनीको करिब १९ करोड २० लाख बढीरुपैयाँको सेयर बिक्री भएको छ। लुम्बीनी जनरल बिमाको १४ करोड ३७ लााखभन्दा बढी रुपैयाँको सेयर कारोबार भएको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ । कुल २०४ कम्पनीमा ओरालो लागेको छ भने जम्मा ९ कम्पनीमा उकालो लागेको छ । १३ उपसूचकहरु मध्ये हाईड्रोपावरबाहेकका सबै उपसूचकहरु राताम्मै भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ समता घरेलु लघुवित्तको वार्षिक साधारणसभा ७ पुसमा २ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ आज कुन मुद्रा कतीमा हुँदैछ कारोबार? ५ नोबेल मेडिकल कलेज शिक्षण अस्पताल विद्यार्थी थप आन्दोलित ६ घलेगाउँलाई आज ‘सुखी गाउँ’ घोषणा गरिँदै, ओलीले उद्घाटन गर्ने ७ बालेनले देखाए गिरीबन्धुको जग्गा सट्टापट्टा गर्न निवेदन दिने केपी ओली ट्रस्टसहित १०१ कम्पनी ट्रेण्डिङ नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन नारायणी डेभलपमेन्ट बैंकको हकप्रदमा आजदेखि आवेदन खुला सिद्धार्थ बैंकको साधारणसभा ३० पुसमा सेञ्चुरी बैंकले १८ पुसमा बोलायो साधारणसभा सेन्चुरी बैंकको लाभांश घोषणा सगरमाथा जलविद्युतको आईपीओ माघ ५ गते देखि सानिमा माई हाइड्रोपावरको आज एजीएम, लगानीकर्तालाई नगद लाभांश सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन