गृहपृष्ठ ∕ राजनीति ∕ ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने ओलीको प्रस्ताव ११९९ जनाको महाधिवेशन आयोजक कमिटी बनाउने Karobarpati मंगलबार, २०७७ पुस ७ गते, १२:०९ मा प्रकाशित काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफु निकट केन्द्रीय कमिटीको बैठकमा ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बनाउने प्रस्ताव गरेका छन् । ओलीले आफू निकट केन्द्रीय सदस्यहरुको आज बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी प्रस्ताव गरेका हुन् । नेकपामा हाल ४४६ जनाको केन्द्रीय कमिटी छ भने त्यसमा तत्काल ५५६ जना थप गर्ने र बाँकी आवश्यकता अनुसार १९७ जना थप गर्न सक्नेगरी आयोजक कमिटी बनाउन ओलीले केन्द्रीय कमिटीमा प्रस्ताव गरेका छन् । क्याटेगोरी : राजनीति तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले कांग्रेस एमाले सरकार बन्ने, के के विषयमा भयो सहमति ? धेरै पढिएका १ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा २ ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ ३ एनआईसी एशियामा भिडियो कलबाटै केवाइसी अद्यावधिक गर्न सकिने ४ जाल्पा लघुवित्तमा रोजगारीको अवसर ५ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ६ सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? ७ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सीईओमा अधिकारी ट्रेण्डिङ नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष नेपाल बैंक डबल धमाका मुद्दती खाताहरु थप आकर्षक बन्दै कोभिडपछि स्वदेशी कामदार नफर्केकाले विदेशी कामदार निम्त्याउँदै दक्षिण कोरिया रावाबेँसीमा नेपाल राष्ट्रिय बाणिज्य बैंकको शाखा विस्तार आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै ‘लघुवित्तहरुमार्फत वर्षेनी ६ खर्बभन्दा बढी पूँजी परिचालन भइरहेको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गरे महामन्त्रीमा उम्मेदवारीको घोषणा वर्ष २०२३ : विश्व अर्थतन्त्र थलिएको वर्ष