गृहपृष्ठ ∕ पालिका ∕ महानगरपालिका ∕ गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता गृहमन्त्री लामिछाने र मेयर शाहबीच भेटवार्ता Karobarpati बिहीबार, २०७९ माघ १२ गते, १९:५४ मा प्रकाशित काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहबीच भेटवार्ता भएको छ । भेटमा महानगरभित्रको सुकुम्बासी समस्या समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भएको थियो । छलफलका क्रममा गृहमन्त्री लामिछानेले आफू महानगरको सुकुम्बासी समस्या समाधानका लागि सकारात्मक रहेको बताएका थिए । केही समयअघि काठमाडौं महानगरले गृह मन्त्रालयलाई पत्राचार गर्दै सुकुम्बासी समस्या समाधान गर्नका लागि सहयोग गर्न आग्रह गरेको थियो । जवाफमा मन्त्रालयले प्रक्रिया पुर्याएरमात्रै सुकुम्बासी समस्या समाधान गर्ने जनाएको थियो । क्याटेगोरी : राजनीति, महानगरपालिका तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार प्रधानमन्त्रीलाई विश्वासको मत दिन माओवादी केन्द्रको ह्वीप रवि लामिछानेको सहकारी प्रकरण र पासपोर्टको छानबिन पार्टीले गर्नुपर्छ- मुकुल… प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी सापकोटाको एमालेलाई प्रश्न- गिरीबन्धु टी-स्टेट प्रकरणको कालो धब्बा कसरी पखाल्नुहुन्छ… गिरीबन्धु बारे ओलीलाई बालेनको अर्को कटाक्ष प्रचण्डले वैकल्पिक सरकार बनाउन खोजे- एमाले धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ३ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ४ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ७ विद्युत् खपत तीन गुणाले बढ्यो ट्रेण्डिङ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा एभरेष्ट बैंकले बोलायो २९ औ वार्षिक साधारण सभा २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो तोकिएको समयमा कर बुझाउन महानगरको आग्रह चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश रोमाञ्चक खेलमा सिटीलाई हराउँदै लिभरपुल फाइनलमा