गृहपृष्ठ ∕ उर्जा ∕ मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्ने धितोपत्र बोडसँग माग्यो अनुमति मिड सोलु हाइड्रोपावरले आइपीओ जारी गर्ने धितोपत्र बोडसँग माग्यो अनुमति Karobarpati बिहीबार, २०७९ माघ १२ गते, १९:२७ मा प्रकाशित काठमाडौं । मिड सोलु हाइड्रोपावरले आईपीओ जारी गर्नेका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । माघ ११ गते मिड सोलुले १०० रुपैयाँ अंकितका दरले १४ करोड ९६ लाख ८० हजार रुपैयाँ बराबरको १४ लाख ९६ हजार ८०० रुपैयाँ बराबरको आइपीओ जारी गर्ने बोर्डमा निवेदन दिएको हो । कम्पनीले स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपालीहरु र सर्वसाधारणको लागि साधारण सेयर निष्काशन गर्ने लागेकाे हाे । कम्पनीले साधारण सेयर निष्काशन गर्नेका लागि एनआईसी एसिया क्यापिटललाई बिक्रि प्रबन्धक तोकेको छ । क्याटेगोरी : उर्जा, पूँजी बजार ट्याग : #मिड सोलु हाइड्रोपावर तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट विद्युत् खपत तीन गुणाले बढ्यो अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट तयार भयो २२० केभी बाह्रबिसे सबस्टेसन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ?