गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ नेप्से ३०.३३ प्रतिशतले बढ्यो नेप्से ३०.३३ प्रतिशतले बढ्यो Karobarpati सोमबार, २०७७ पुस ६ गते, १५:५६ मा प्रकाशित काठमाडौं । साताको पहिलो दिन कारोबारमा ४.७७ प्रतिशतले घटेको नेप्से परिसुचक दोसो्र दिन ३०.३३ प्रतिशतले बढेको छ । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे पछि देशको राजनीतिक अस्थिरताको शिकार सेयर बजार बनेको थियो । सोमबार सेयर बजार परिसूचक ३०.३३ अंकले बढेर १ हजार ९ सय ६५ दशमलव ९६ विन्दुमा पुगेको छ । यस अवधिमा २ सय २ वटा कम्पनीको ६४ हजार ९ सय ३८ पटकको कारोबारमा १ करोड २३ लाख ८२ हजार ४ सय ८२ कित्ता शेयर कारोबार भएको छ । ६ अर्ब ६९ करोड ८८ लाख ७४ हजार ३ सय ५४ रुपैयाँ बराबरको खरीदबिक्री भएको छ । क्याटेगोरी : पूँजी बजार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ४ हिमालयन बैंकले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने ५ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य ६ मुख्य निर्वाचन अधिकृतका लागि न्याय परिषदबाट ७७ जना नाम सिफारिस ७ तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ट्रेण्डिङ कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने कृषि विकास बैंकको १५ प्रतिशत लाभांशदिने घोषणा गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक खप्तड लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन प्रचण्ड सरकार ढल्ने भएपनि विश्वासको मत दिन्छौं- एकीकृत समाजवादी प्रभु बैंकको १ लाख १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा खप्तड लघुवित्तको आईपीओमा आवेदनको चाप चार्टर्ड बैंकले सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर दिने