गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले राजीनामा दिने Karobarpati बिहीबार, २०७९ माघ ५ गते, ०८:१६ मा प्रकाशित एजेन्सी-न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बिहीबार अर्को महिना राजीनामा दिने घोषणा गरेकी छन् । ‘ मेरो लागि यो राजीनामाको समय हो’, उनले आफ्नो लेबर पार्टीका सदस्यहरूको बैठकमा भनिन् सन् २०१७ मा आर्डेनले गठबन्धन सरकारको नेतृत्व गरेकी थिइन् । त्यसपछि उनको केन्द्र–वामपन्थी लेबर पार्टीको नेतृत्वमा तीन वर्षपछिको चुनावमा व्यापक विजय हासिल गरेको थियो । हालैको चुनावमा उनको पार्टी र व्यक्तिगत लोकप्रियता घटेको देखेको छ ।आर्डेनले अर्को आम चुनाव अक्टोबर १४ मा हुने र त्यतिन्जेलसम्म उनी निर्वाचक सांसदको रूपमा जारी रहने बताइन् । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ६ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ७ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ट्रेण्डिङ छिमेक लघुवित्तको २७ लाभांश घोषणा नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो नबिलले नेपाल बङ्गलादेश बैंक गाभ्ने भयो विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो हुम्लामा पाँच महिला मतदान अधिकृत किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड –१९ विरुद्धकाे खोप ? जीवन हाम्रो कल्पनाभन्दा पर छ छिमेक लघुवित्तको २७ लाभांश घोषणा नेप्सेमा २ अर्बको कारोबार, परिसूचक ३४ अंकले घट्यो नबिलले नेपाल बङ्गलादेश बैंक गाभ्ने भयो विदेशी विनिमय सञ्चिति १.५ प्रतिशतले घट्यो हुम्लामा पाँच महिला मतदान अधिकृत किन पाएनन् उपल्लो डोल्पाका सर्बसाधारणले कोभिड –१९ विरुद्धकाे खोप ? जीवन हाम्रो कल्पनाभन्दा पर छ