गृहपृष्ठ ∕ समाचार ∕ राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही राष्ट्र बैंकको चेतावनी नेपालमा बसोबास गर्नेले विदेशमा लगानी गरे कारबाही Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, १६:२१ मा प्रकाशित काठमाडौ । नेपाल राष्ट्र बैैैकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा लगानी नगर्ने आग्रह गरेको छ । राष्ट्र बैंकले आज एक सुचना जारी गदै विदेशी विनिमय ऐन २०१९ को दफा १० क ले विदेशमा लगानी गर्ने प्रतिबन्धित गरेको र सोहि ऐनको ९ ग ले तोकिएको व्यवस्था बमोजिम बाहेक नेपालमा बसोबास गर्नै व्यक्तिले कुनैपनि तरिकाले विदेशमा भुक्तानी दिने सम्बन्धी कार्य गर्ने प्रतिबन्धित गरेको हुदाँ नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा लगानी हुने गरी कुनै पनि कार्य नगर्ने अनुरोध गरेको छ । राष्ट्र बैंकले नेपालमा बसोबास गर्ने व्यक्तिले विदेशमा घर जग्गा खरिद, धितोपत्र खरिद, सम्पत्ति खरिद विदेशी बैंक तथा वित्तीय संस्थामा निक्षेप जम्मालगायतका पुँजीगत प्रकृतिका कारोबार नगर्ने जानकारी गराएको हो । त्यस्तै केन्द्रिय बैंकले लगानी सम्बन्धी प्रचारप्रसार नगर्नसमेत आग्रह गरेको छ । त्यस्तो कार्य गर्ने गराएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्ने राष्ट्र बैंकले जानकारी गराएको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल राष्ट्र बैैैक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ७ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ट्रेण्डिङ राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सम्झौता पछिल्लो २४ घण्टामा २६३८ जनामा कोरोना पुष्टि नेपाल इन्भेष्टमेन्ट बैंकद्धारा सेयरधनीलाई १८.५ प्रतिशत लाभांश घोषणा माछापुच्छे बैंक २१ बर्षमा प्रवेश पञ्चकन्या ग्रुपद्वारा रक्तदान सुदूरपश्चिममा नबिल एसईईप्रमाणपत्र कार्यक्रमको सुरुवात एनएमबि बैंक र होटेल भिवान्ताबीच समझदारी