गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ सुनको मूल्य बढ्यो , कतिमा हुँदै छ कारोबार ? सुनको मूल्य बढ्यो , कतिमा हुँदै छ कारोबार ? Karobarpati शुक्रबार, २०७९ पुस २९ गते, ११:५७ मा प्रकाशित काठमाडौ — शुक्रबार छापावाल सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तालाको १ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको छ । यसअघि, बिहिबार छापावाल सुन तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ९ सय रुपैयाँ निर्धारण भएको थियो । यसैगरी, शुक्रबार चाँदीको मूल्यमा पनि तोलाको ५ रुपैयाँले बढेर १३ सय ६५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको तोलाको १३ सय ६० रुपैयाँ थियो । क्याटेगोरी : कर्पोरेट ट्याग : #नेपाल सुन चाँदी व्यवसायी महासंघ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आइएसएमटी कलेजको दीक्षान्त समारोह सम्पन्न ५० करोड रुपैयाँ लगानी गरी मनकामना केवलकारको स्तरोन्नति गरिँदै अपारदर्शी जर्तीको प्रचलन छिटोभन्दा छिटो खारेज गर्नुपर्छ: गुप्ता लक्ष्मी सनराइज बैंकले गर्यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार सिद्धार्थ बैंकका ग्राहकहरुलाई हेयर एण्ड शान्ति ब्यूटी पार्लरमा १०% सम्मको… श्री डिष्टिलरी सेयर निष्कासनको तयारीमा, बिक्री प्रबन्धकमा प्रभु क्यापिटल धेरै पढिएका १ अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा घट्यो रेड्मी १२ सीको मूल्य २ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दिए राजीनामा ३ साठी लाख कमाउनेले अठार लाख ५५ हजार तिनुपर्ने ४ जियोले स्याटेलाइट मार्फत इन्टरनेट प्रदान गर्दै ५ गुगलले स्वीकार गर्यो जेमिनी एआईको गल्ती, छवि बनाउने सुविधामा तत्काल लगायो रोक ६ पोको एम ५ : किफायती मूल्यमा प्रिमियम अनुभव ७ एमाले महाधिवेशन : मतदान जारी ट्रेण्डिङ सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का नेप्से परिसुचक ७.१६ अंकले घट्यो प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर एनआईसी एशिया बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक खाता भएका ३ जनाले पाए १०-१० लाख एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै सीवाईसी र आँधिखोला लघुवित्तबीच मर्जर सम्झौता, सेयर कारोबार रोक्का नेप्से परिसुचक ७.१६ अंकले घट्यो प्राइम कमर्सियल बैंकको ऋणपत्र बाँडफाँट यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर एनआईसी एशिया बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक खाता भएका ३ जनाले पाए १०-१० लाख एक्सेल डेभलपमेन्ट बैंकको सोह्रौं वार्षिक साधारणसभा ९ साउनमा आज र भोलि मतदाता परिचयपत्र वितरण हुँदै