गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ कर्पोरेट ∕ हिमालयन डिष्ट्रिलरीले १०० प्रतिशत लाभांश दिने हिमालयन डिष्ट्रिलरीले १०० प्रतिशत लाभांश दिने Karobarpati आईतबार, २०७७ पुस ५ गते, ११:३० मा प्रकाशित काठमाडौं । हिमालयन डिष्ट्रिलरीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १०० प्रतिशत लाभांशको घोषणा गरेको छ। गत आर्थिक वर्षको मुनाफा तथा संचित मुनाफाबाट १०० प्रतिशत लाभांश दिने निणर्य गरेको हो। सञ्चालक समितिले ५० प्रतिशत बोनस शेयर र ५० प्रतिशत नगद लाभांश दिने भएको हो। लाभांश घोषणासँगै कम्पनीको २० औ वार्षिक साधारण सभा पुस २९ गते विरगन्ज महानगरपालिकाको लिपनिविर्तामा रहेको कार्यालयबाटै सम्पन्न गर्ने भएको छ। पुस १६ गतेसम्म कायम शेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश प्राप्त गर्ने छन् साधारणसभा प्रयोजनका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ। क्याटेगोरी : समाचार, कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ राष्ट्र बैंकले ग्राहकको गुनासो सुनुवाइ गर्न पहिलो पटक कार्यविधि बनायो ३ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ४ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ५ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ६ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ७ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ट्रेण्डिङ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा गठबन्धनलाई स्वतन्त्र उम्मेदवार भारि पर्दै साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता कर्पोरेट पे मार्फत सात महिनाको अवधिमा ५५ अर्बको कारोबार सांग्रिला डेभलपमेन्ट बैंकको लाभांशको घोषणा, बोनस र नगद कति ? तारकेश्वर मेयर कप ब्याडमिन्टन सम्पन्न ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको एकीकृत कारोबर पुस २५ बाट