गृहपृष्ठ ∕ समाचार ∕ घट्यो पेट्रोलियम पदार्थको मूल्य घट्यो पेट्रोलियम पदार्थको मूल्य Karobarpati आईतबार, २०७९ पुस २४ गते, २०:३० मा प्रकाशित काठमाडौं-सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आइतबार राति १२ बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको भाउ घटाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा लिटरको ३ रूपैयाँ घटाएको छ भने हवाई इन्धन (आन्तरिक) मा २० रूपैयाँ घटाएको छ । निगमद्वारा जारी विज्ञप्तिमा अब पेट्रोल १७५ रूपैयाँ, डिजेल र मट्टीतेल १७२ रूपैयाँ लिटर पर्नेछ । यसअघि पेट्रोलको भाउ लिटरको १७८ र डिजेल तथा मट्टीतेलको १७५ रूपैयाँ थियो ।त्यस्तै नयाँ मूल्यअनुसार हवाई इन्धन (आन्तरिक) को भाउ लिटरको १७० रूपैयाँ भएको छ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएको भए पनि नाफाका आधारमा नेपाली बजारमा भाउ कम गरिएको निगमले जनाएको छ ।एलपी ग्यासको भने मूल्य यथावत एक हजार ८ सय रूपैयाँ छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल आयल निगम तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश २ नेशनल माइक्रोफाइनान्सको सातौ बार्षिक साधारणसभा सम्पन्न ३ तीन अर्ब निक्षेपका लागि राष्ट्र बैंकले गर्याे प्रस्ताव आह्नवान ४ माछापुच्छे बैंक २१ बर्षमा प्रवेश ५ सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा पोखरेल नियुक्त ६ समिट लघुवित्तकाे साधारणसभामा लाभांश वितरण र एफपीओ निष्कासन गर्ने एजेन्डा ७ सानिमा बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारको टिकटमा भारी छुट ट्रेण्डिङ सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान २ अर्ब २३ करोड रुपैयाँको कारोबार हुदा सेयर बजार ५ अंकले बढ्यो विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने सिटिजन्स बैंकका ग्राहकले होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरमा विशेष छुट पाउने एन आई सी एशिया बैंक नागरिक लगानी कोषको ऐतिहासिक ‘नागरिक पेन्सन योजना’ को बैंकिङ पार्टनर रियलस्टेट कर्जामा नरम भयो राष्ट्र बैंक सबैभन्दा बढी कर तिर्ने आशा लघुवित्तलाई कर दिवसमा सम्मान २ अर्ब २३ करोड रुपैयाँको कारोबार हुदा सेयर बजार ५ अंकले बढ्यो विश्वसमुदायमा नेपालको पर्यटन चिनाउने दुई युवाको नयाँ प्रयोग ठमेलमा ‘न्यू इयर इभ ठमेल सडक महोत्सव’ गरिने