गृहपृष्ठ ∕ समाचार ∕ एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह एटीएम प्रयोगकर्तालाई सावधानी अपनाउन राष्ट्र बैंककाे आग्रह Karobarpati आईतबार, २०७९ पुस २४ गते, २०:२४ मा प्रकाशित काठमाडौं – नेपाल राष्ट्र बैंकले एटीएम प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेको छ । एटीएम ह्याक गरेर रकम चोरी भएकाले घटना यसअघि बाहिरिएपछि बैंकले एटीएमको सुरक्षित प्रयोगका लागि चार उपायसमेत सुझाएको छ । एटीएम प्रयोगकर्ताले आफ्नो पिनकोड गोप्य राख्ने, अपरिचित मान्छेबाट टाढै बस्ने, एटीएम प्रयोग गर्दा खाताबाट काट्यो तर पैसा आएन भने सम्बन्धित बैंकमा सम्पर्क गर्ने र आवश्यक परे बैंकका कर्मचारीबाट सम्पर्क गरी सहयोग लिँदा एटीएमको सुरक्षित प्रयोग हुने बैंकले जनाएको छ । बैंकले अपरिचित वा अन्य जो कोही व्यक्तिलाई एटीएम कार्ड र पिन नम्बर सेयर नगर्न पनि आदेश दिएको छ । एटीएमबाट रकम निकाल्दा कतै क्यामेरा भएको वा नभएको तथा पिन कोड थिच्ने बेलामा कसैले देखे–नदेखेको निश्चित गर्नुपर्नेमा बैंकले जोड दिएको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल राष्ट्र बैंक तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ नबिल बैंकद्धारा ३५.२६ प्रतिशत लाभांशको घोषणा ३ नेशनल लघुवित्तको संस्थापक सेयर बिक्रिमा ४ एनआईसी एशिया बैंकद्वारा स्मार्ट अडियो अलर्ट डिभाइस सार्वजनिक ५ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ६ भोलि देखि बि.ओ.के. क्यापिटलको निःशुल्क डिम्याट खाता अफर ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो एनएमबि बैंक र सिप्रदि बीच सहकार्य सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर सिटिजन्स बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ५१ करोड कमायो एनएमबि बैंक र सिप्रदि बीच सहकार्य सुनकाे मूल्य ताेलामा ३०० ले बढ्यो, यस्ताे छ आजकाे सु्नचाँदीकाे बजार भाउ सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापकले ५० हजार कित्ता सेयर बिक्री गर्दै लायन्स क्लबद्वारा 'अवार्ड' प्रदान होटल तथा रेस्टुरेन्ट व्यवसायीले ग्लोबल आइएमईबाट सहुलियत पूर्ण ब्याजमा कर्जा पाउने राष्ट्रपति भण्डारीले गरिन् मन्त्री हेरफेर