गृहपृष्ठ ∕ अन्तर्राष्ट्रिय ∕ सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च सन् २०२२ मा विश्व खाद्यान्नको मूल्य उच्च Karobarpati शनिबार, २०७९ पुस २३ गते, १२:०१ मा प्रकाशित न्युयोर्क-डिसेम्बरमा लगातार नवौं मासिक गिरावटसँगै विश्व खाद्यान्नको मूल्य सहज भएको तर सन् २०२१ को तुलनामा सन् २०२२ मा १४ प्रतिशतभन्दा बढि बढेको संयुक्त राष्ट्र खाद्य निकायले जनाएको छ । विश्वव्यापी रूपमा सबैभन्दा बढी व्यापार हुने खाद्य वस्तुहरूको अन्तर्राष्ट्रिय मूल्यहरू ट्र्याक गर्ने खाद्य र कृषि संगठन (एफएओ) को खाद्य मूल्य सूचकांक नोभेम्बरको संशोधित १३५ अंकको तुलनामा गत महिना औसत १३२ दशमलब ४ अंक थियो । नोभेम्बरको आंकडा पहिले १३५ दशमलब ७ अंकको रूपमा दिइएको थियो । डिसेम्बरमा सूचकाङ्कमा आएको गिरावट खाने तेलको अन्तर्राष्ट्रिय मूल्य, अनाज र मासुको मूल्यमा केही गिरावटसँगै उत्प्रेरित भएको तर चिनी र दुग्ध उत्पादनमा केही वृद्धिले न्युन भएको भएको एफएओले भनेको छ । सन् २०२२ मा खाद्यान्न आयात लागतले विकासन्मुख देशहरूलाई ढुवानी मात्रामा कटौती गर्ने एफएओले गत वर्ष भनेको थियो । क्याटेगोरी : अन्तर्राष्ट्रिय तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश युक्रेनको राजधानी कीभ पुगे मोदी तीन सय करोड क्लबमा पुग्यो स्त्री- २ लोपेज र एफ्लेकको डिभोर्स हुदै मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प २४ बर्षपछि उत्तर कोरिया पुगे पुटिन धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ३ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ६ कर्जा असुलीमा राष्ट्र बैंकले ल्यायो ४ नयाँ व्यवस्था ७ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ट्रेण्डिङ सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता सनराइज बैंकको लहान शाखाद्धारा आर्थिक सहयोग आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे २० अर्ब बराबरको विकास ऋणपत्र बिक्रि गर्दै राष्ट्र बैंक विश्वकप तयारीका लागि गर्नसक्ने जति गरेका छाैँ : पारस खड्का (कुराकानी) नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार यस्तो छ आजको मौसम पूर्वानुमान सेञ्चुरी कमर्सियल बैंक र मोको डिजिटल वालेटबीच क्यूआर भुक्तानीमा सम्झौता