गृहपृष्ठ ∕ समाचार ∕ नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले पौष २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपालले पौष २७ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने , २ दिन बैंकिङ्ग कारोबार बन्द रहने Karobarpati शुक्रबार, २०७९ पुस २२ गते, १७:०८ मा प्रकाशित काठमाडौं – नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक नेपालले पौष २७ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएका छन् । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिडेटको नामबाट एकीकृत कारोबार हुने भएको हो । मर्जरपछि बनेको बैंकको केन्द्रीय कार्यालय हाल नेपाल इन्भेष्टमेन्ट बैंकको केन्द्रीय कार्यालय रहेको स्थान दरबारमार्गमा रहनेछ । दुई बैंकको पुस ७ गते सम्पन्न वार्षिक साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । मर्जर सम्झौताअनुसार दुवै बैंक १००ः९० को स्वाप रेसियोमा मर्ज हुने भएका हुन् । मर्जर पछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा भने नेपाल इन्भेष्टमेन्टका वर्तमान सिइओ ज्योति प्रकाश पाण्डे हुनेछन् भने बैंक नयाँ बन्ने संचालक समितिको अध्यक्षमा इन्भेष्टमेन्टका पृथ्वी बहादुर पाँडे हुनेछन् । एकीकृत कारोबारका गर्न डाटा माइक्रेसन प्रयोजनका लागि पुस २५र २६ गते दुवै बैंकका शाखाबाट प्रदान गर्दै आएको बैंकिङ सेवासमेत प्रभावित हुने बैंकले जानकारी दिएको छ । क्याटेगोरी : समाचार ट्याग : #नेपाल इन्भेष्टमेन्ट बैंक, #मेगा बैंक नेपाल तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्स्याङ्दी नदीमा भारतीय बस दुर्घटना: १४ शव निकालियो, उद्धार कार्य… सरकारको शर्त पालना गर्ने टिकटकको प्रतिबद्धता, प्रतिबन्ध फुकुवाको तयारी परराष्ट्रमन्त्री राणा र जयशंकरबीच भेटवार्ता स्वास्थ्यमन्त्री पौडेलले पदभार ग्रहण गर्दै गरे दुई निर्णय जेठ २८ यता बाढी-पहिरोबाट ७४ जनाको मृत्यु कैलाली र कञ्चनपुरमा बढी प्रभावितलाई सुरक्षित स्थानमा सारियो धेरै पढिएका १ विश्व वातावरण दिवस -२०२२ को अवसरमा युवाहरुको प्रदर्शन २ साधना लघुवित्त र सबैको लघुवित्तबीच मर्जर सम्झौता ३ विश्व अर्थतन्त्र २०२३ मा झन् खराब हुन सक्छ :अन्तर्राष्ट्रिय मुद्रा कोष ४ महासंघका प्रतिनिधिमण्डल र गर्भनर बीच भेटवार्ता ५ सामाजिक कार्यमा अग्रसर तुलसी बहुमुखी सहकारी ६ नेपाली मुद्रा इतिहासकै कमजोर ७ सनराइज बैंकको ९४ औं शाखारहित बैंकिङ्ग सेवा लहान न.पा.-१८, शोभापुर, सिराहामा ट्रेण्डिङ पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million Leo District 525B1 organizes 'Leo Business Challenge 2020' दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन पर्यटक तान्दै सिन्धुपाल्चोकको भूत छाँगा बुबालाई छोरीको प्रश्न : एक चिम्टी सिन्दुरको पर्खाल किन यति अग्लो भयो ? तनहुँ जलविद्युत आयाेजना निर्धारित समयमै सक्न मन्त्री भुसालको निर्देशन Standard Chartered Bank Nepal Limited (SCBNL) funds eyecare projects worth NPR 10 million Leo District 525B1 organizes 'Leo Business Challenge 2020' दोल्ती पावर र भुगोल इनर्जीको सेयर बिहीबारबाट कारोबारमा आउने त्रिशूली जलविद्युत कम्पनीको सेयरबापतको बाँकी रकम चुक्ता गर्न ७८ हजारको आवेदन