गृहपृष्ठ ∕ अर्थतन्त्र ∕ पूँजी बजार ∕ आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति आत्मनिर्भर लघुवित्तलाई आईपीओ जारी गर्ने अनुमति Karobarpati शुक्रबार, २०७९ पुस २२ गते, १४:१७ मा प्रकाशित काठमाडौं – नेपाल धितोपत्र बोर्डबाट आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले आईपीओ जारीको अनुमति पाएको छ । बोर्डले आत्मनिर्भर लघुवित्तलाई पुस १७ गते साधारण सेयर निष्कासनको अनुमति दिएको हो । बोर्डबाट आत्मनिर्भर लघुवित्तले २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबर २ लाख ३ हजार ३८० कित्ता साधारण सेयर निष्कासन अनुमति पाएको हो । साधारण सेयर निष्कासनका लागि आत्मनिर्भर लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । बोर्डले आत्मनिर्भर लघुवित्तलाई चुक्तापुँजीको ३२.६२ प्रतिशतले हुन आउने बराबरको साधारण सेयर जारी गर्न अनुमति दिएको हो । लघुवित्त कम्पनीले अंकित मूल्य प्रतिकित्ता १०० रुपैयाँका दरले आईपीओ बिक्री गर्नेछन् । क्याटेगोरी : पूँजी बजार ट्याग : #आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, #नेपाल धितोपत्र बोर्ड तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेप्सेमा १११ अंकको गिरावट, १८ अर्बको कारोबार नेप्सेमा पहिरो, ७९.८८ अङ्कको गिरावट अपी पावर कम्पनीले गर्यो बोनस सेयरको घोषणा नेप्सेमा सामान्य गिरावट बजेटले बढाएन सेयर लगानीकर्ताको मनोबल, नेप्से २ हजारको विन्दुमा सेयर बजार २ दिनमा ७२ अंकले बढ्यो धेरै पढिएका १ मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद सेयर असोज २९ गतेबाट बिक्रीमा २ अत्यन्तै सूक्ष्म र वैज्ञानिक प्रक्रिया हो योग ३ स्वास्थ्य क्षेत्र सुधारको खाका बनाएको छु डा. तोसिमा कार्की ४ अर्थमन्त्री द्वारा डिजिटल नेटवर्किङ व्यवसायमा नजोडिन आग्रह ५ युवा व्यवसायी अमरः २० करोड लगानी, मासिक २ करोड ‘टर्न ओभर’ ६ खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा ७ चीनको निगरानी विमान जापानी क्षेत्रमा प्रवेश ट्रेण्डिङ आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न आजको बिदेशी मुद्राको बिनिमय दर, डलर र युराेकाे भाउ बढयाे शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको लाभांश घोषणा ब्याजदर करिडोरको तल्लो सीमा साढे चार प्रतिशत खराब कर्जा बढेपछी लक्ष्मी लघुवित्त घाटामा घट्यो मंहँगी शिवम् सिमेन्टले गर्यो लाभांशको घोषणा महालक्ष्मी विकास बैंकको २१ औं वार्षिक साधारण सभा सम्पन्न